Posts

Showing posts from February, 2020

RECORD MANAGEMENT

Contents अभिलेख व्यवस्थापन (RECORD MANAGEMENT) 1 अभिलेख ( RECORD ) 1 असल अभिलेखमा हुनुपर्ने गुणहरु = SURPRISE . 2 अभिलेख व्यवस्थापन ( RECORD MANAGEMENT ) 2 अभिलेख व्यवस्थापनको महत्व ( IMPORTANCE OF   RECORD MANAGEMENT ) 3 नेपालको सार्वजनिक प्रशासनमा अभिलेख व्यवस्थापनको महत्व तथा आवश्यकता .. 4 अभिलेख व्यवस्थापनका चरण ( STAGES OF RECORD MANAGEMENT ) 5 अभिलेख व्यवस्थापनका आवश्यक तत्वहरु . 6 अभिलेखका प्रकार ( TYPES OF RECORD ) 6 अभिलेख व्यवस्थापनको उद्देश्य ... 7 सरकारी कागजात धुल्याउने नियमावली , २०२७ . 8 नेपालमा अभिलेख व्यवस्थापन सम्बन्धी समस्याहरु . 11   अभिलेख व्यवस्थापन (RECORD MANAGEMENT) अभिलेख ( RECORD ) •       Latin word “recordari” = to keep in memory •       कार्यसम्पादनको सिलसिलामा सिर्जना भएका , भविष्यमा प्रयोगमा ल्याउन सकिने तथा प्रमाणका रुपमा रहने , तथ्य वा सूचनाहरुको औपचारिक लेखोटलाई अभिलेख भनिन्छ । •    ...